१०६२ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र ०८ , १२:३३ बजे

निरु पालले माग गरिन संसदीय समिति

Image

सांसद निरु पालले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै भर्खरै निर्मला हत्याकाण्डमा संसदीय छानविन समिति बनाएर पठाउन माग गरेकी छन् ।
सभामुख कृष्णबहादुर महरा पनि यो विषयमा सकारात्मक भएकाले संसदीय समिति आजै बन्ने बताइएको छ ।
संसदीय समिति पनि स्थलगत आएर काम थाल्यो भने निर्मलाका हत्यारा उम्काउने कुनै पनि प्रयास


About Author
-मानसखण्ड