९० पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १५ , १५:२४ बजे

दोगडाकेदारमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

Image

बैतडी, १४ असार । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सिल्लेगडाबाट बडियातर्फ जाँदै गरेको म १ त ८९४ नंको ट्याक्टर दुर्घटना हुँदा दोगडाकेदार–३ श्रीकोटका ६० वर्षीय सिद्धराज जोशीको घटनास्थलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


About Author
-मानसखण्ड