१३९ पटक हेरिएको
प्रकाशित: २०७४ वैशाख १० , ०८:५० बजे

डोटीको साजघाटमा बस दुर्घटना, २० जना घाइते

Image

अछाम । डोटीको साजघाटमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको स्थानीय विकास खड्काले जानकारी दिए । बाजुराबाट कैलालीका लागि छुटेको सुदूरपश्चिम यातायातको ना४ख ६२९१ नम्बरको बस डोटीको साजघाट बजार नजिकै मोडमा दुर्घटना भएको हो । घाइतेको जिल्ला अस्पताल सिलगढीमा उपचार भइरहेको छ ।


About Author
-मानसखण्ड

सम्बन्धित