लिज घोटाला : अदालतद्वारा गैरकानुनी १४ लालपूर्जा बदर, यी हुन् नक्कली पूर्जाधारी !

लिज घोटाला : अदालतद्वारा गैरकानुनी १४ लालपूर्जा बदर, यी हुन् नक्कली पूर्जाधारी !

महेन्द्रनगर नगरविकास समितिले प्रक्रिया बिपरीत जारी गराएका १४ वटा जग्गाधनी प्रमाणपूर्जा तत्काल खारेज गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको छ ।

-भुवन भट्ट
Image

नेपाल सरकारले ३ फागुनको मन्त्रिपरिषद् बैठकबाट महेन्द्रनगर नगर विकास समितिको जग्गामा अवैध लिज र भाडाको आधारमा बनेका संरचना भत्काउने तथा गैरकानुनी तरिकाले जारी गरिएका लालपूर्जा बदर गरी तिनमा बनेका संरचना हटाउने नीतिगत निर्णय गरेको छ ।

-मानसखण्ड
Image

महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा विभिन्न बाहनामा कब्जा गरी बनाइएका संरचना र विभिन्न व्यक्तिलाई अवैध तरिकाले लालपूर्जा बाँडिएको प्रकरणमा संघीय मन्त्रिपरिषद्ले ३ फागुनमा गरेको निर्णय औपचारिक रुपमा सार्वजनिक नगरिए पनि शहरी विकास मन्त्रालयको एक पत्रमार्फत् त्यस्तो निर्णय भएको खुल्न आएको छ ।

-मानसखण्ड
Image

 नेपाल सरकारले दर्ता गरेका यी अभियोगको प्रतिवाद गर्दै अभियुक्त पक्षका वकिलहरुले नष्ट भएका प्रमाण ‘मानवीय त्रुटी’ भएको दलिल पेश गर्ने पूरापूर सम्भाना छ । मानवीय त्रुटीका कारण एक दुईटा त्रुटी हुन सक्छन् तर निर्मला हत्याकाण्डमा चाहिने जति सबै प्माण कि नष्ट छन् कि बिकृत । र, त्यो काम प्रहरीबाट मात्रै भएको छ ।

-खेम भण्डारी
Image

 निर्मला हत्याकाण्डका बेला कञ्चनपुरका प्रहरी प्रमुख रहेका वर्खास्तमा परेका एसपी डिल्लीराज विष्ट र निर्मला हत्याकाण्डको छानविनका लागि नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सिआइबी)को टोलीका प्रमुखका रुपमा खटिएका डिएसपी अंगुर जीसीलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन जिल्ला अदालतले आदेश जारी गरेको छ ।

-मदन गिरी