समाचारपाटी

एक वर्षमा यस्तो भयो बेल्डाँडी गाउँपालिकामा

Image
-२०७५ श्रावण २९

कञ्चनपुरको दक्षिणी बेल्डाँडी गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाई मुख्य प्राथमीकतामा राखेर काम गरिरहेको छ । जिल्लाकै दुर्गम तथा भौतिक पूर्वाधारको अभाव रहेको गाउँपालिले स्थानीय तहको सरकार बनेसँगै भौतिक पूर्वाधारमा जोड दिएको हो ।

-मदन गिरी

ठकेदार र सरकारको उही पाराले भुजेलावासी खतरामा

Image
-२०७५ श्रावण २९

 कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला स्थित महाकाली नदी किनारमा निर्माण गरिएको तटबन्ध भत्किन सुरु भएपछि नदी किनारका स्थानीय वासिन्दा त्रसित भएका छन् । पहाडी जिल्लामा भईरहेको वर्षाका कारण नदीमा जलस्तर बढेकाले कटान बढ्दै गएको छ ।

-मदन गिरी

नैनराम सार्कीका आफन्त भन्छन् : एसपी र डीएसपीले यस्तो गरे !

Image
-२०७५ श्रावण २९

भीमदत्त नगरपालिका–११ भुजेलामा अस्थायी बसोबास गर्दै आएका नैनराम सार्कीको मृत्यु प्रकरणमा प्रहरीको भूमिका संदिग्ध देखिएको छ ।

-मानसखण्ड

कञ्चनपुरमैं किन आउँछन् यस्ता एसपी–डीएसपी ?

Image
-२०७५ श्रावण २९

भीमदत्त नगरपालिका–११ भुजेला बस्दै आएका नैन राम सार्कीको मृत्युको घटनामा प्रहरीले अनौठो भूमिका गरिरहेको पाइएको छ । गत मंगलबार महाकाली नदी किनारको तटबन्धमा माथिल्लो शरीर क्षतविक्षत भएको अवस्थामा सार्कीको शव पाइएको थियो ।

-मदन गिरी

भीमदत्तमा गफ मात्रै, बेदकोटमा काम सकियो

Image
-२०७५ श्रावण २९

भीमदत्त नगरपालिकाले भ्यू टावर बनाउने गुरुयोजनामा लाखौं खर्च गरेर सामाजिक सञ्जालमा प्रोपोगाण्डा मच्चाए पनि स्थलगत रुपमा भने माटो खोस्राने काम भएको छैन । बेदकोटमा भने पाँच तलाको भ्यू टावर तयार भएर छैटौं तला थप्ने काम भइरहेको छ ।

-मानसखण्ड

दोधारा–चाँदनीमा छाडाचौपाया नियन्त्रणका लागि आन्दोलन

Image
-२०७५ श्रावण २९

छाडाचौपायाबाट आक्रान्त दोधारा–चाँदनीका वासिन्दाले छाडाचौपायासहित प्रदर्शन गरेका छन् । केही समय पहिलेसम्म यो समस्याबाट अछुतोरहेको माहाकाली नगरपनालिकामा पछिल्लो समय चौपाया छाडा छोड्ने क्रम बढेको छ ।

-मानसखण्ड

भीमदत्तका भष्मासुरको चाला : ७५ लाख खर्च, हात लाग्यो शून्य

Image
-२०७५ श्रावण २९

भीमदत्त नगरपालिकाले छाडाचौपाया नियन्त्रणमा अहिलेसम्म ७५ लाख रुपैयाँ खर्च गरिसकेको छ भन्दा नझस्किनु होला । तपाईको वरिपरी जतातै छाडाचौपाया देखिए पनि लगभग ७५ लाख रुपैयाँ भने खर्च भइसकेको समाचार सत्य हो, पत्याईदिनु होला ।

-मानसखण्ड

सुदूरपश्चिम विश्वविद्यालयमा एकैचोटी दर्जन ताल्चा

Image
-२०७५ श्रावण २९

केन्द्रीय कार्यालयमा लागेको ताला दुई हस्ता वित्दा पनि खुलेन । सबै विभागीय प्रमुख र केन्द्रीय क्याम्पसका प्रिन्सिपलको कार्यकक्षमा ठोकिए ताला ।

-मानसखण्ड

छाडाचौपाया नियन्त्रण गर्न यसो गरे कसो होला ?

Image
-२०७५ श्रावण २९

जगद्गुरुले धार्मिक भावना जगाए पनि समाधान नभएको छाडाचौपाया समस्या अब विशुद्ध आर्थिक समस्या बनेको छ । यसको समाधान पनि आर्थिक आधारमा नै खोजिनुपर्छ । अन्यथा यसले राजनीतिक समस्या जन्माउने छ । के हुन सक्छ समाधानको आर्थिक उपाय ?

-खेम भण्डारी

गहुँ पनि भित्र्याउन नपाउने भए आरक्ष पीडित

Image
-२०७५ श्रावण २९

‘९ वर्षदेखि ढक्का शिविरमा थ्रेसरबाट गहुँ, धान चुट्यौ, खेत जोत्यौ, यस वर्ष धान पनि चुट्न दिएनन्, गहुँ पनि चुट्न दिइरहेका छैनन्,’

ठेकेदारी प्रथाको यो पाटो !

Image
-२०७५ श्रावण २९

मेयर सञ्चालक रहेको ठेकेदार कम्पनीले तोकिएको समयमा निर्माण सक्ने शून्य–सम्भावना भए पनि सडक डिभिजन रमिते ।

जनप्रतिनिधिको लडाईंमा ढुकुटी स्वाहा हुँदै

Image
-२०७५ श्रावण २९

कार्यालय राख्ने तमाम् विकल्प हुँदाहुदै जनप्रतिनिधिबीच कुरा नमिल्दा महाकाली नगरपालिकाको कार्यालय भाडामा सञ्चालन हुँदै आएको छ ।

भीमदत्तको कायापलट गर्ने विकास योजना

Image
-२०७५ श्रावण २९

करिब ३ अर्व रुपैया“ खर्च हुने पञ्चवर्षीय योजना : ३८ किलोमिटर अत्याधुनिक सडक, व्यवस्थित ढल निकास, फोहर व्यवस्थापन र हरियालीकरण 

फेरि आन्दोलनको सिकार हुँदै सुप विश्वविद्यालय

Image
-२०७५ श्रावण २९

उपकूलपति र रजिष्ट्रार १ महिनादेखि कार्यकक्षमा नरहेकै बेला ‘सुधार समिति’को ब्यानरमा आन्दोलनको घोषणा, उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्टले विश्वविद्यालयलाई एकलौटी रुपमा सञ्चालन गर्न खोजेको सुधार समितिको आरोप 

कानुन पनि मान्दैन ब्रम्हदेवको सिद्धनाथ मन्दिर समितिले

Image
-२०७५ श्रावण २९


सार्वजनिक खरिद ऐनको ठाडो उल्लघंन । भ्याटमा दर्ता नभएकालाई ९० लाखको टेण्डरमा सहभागी गराइयो । टेण्डर हाल्न एउटा वडाका वासिन्दालाई मात्रै अधिकार दिइयो ।

-मानसखण्ड

फोटो पत्रकार समूह कञ्चनपुरमा भट्ट

Image
-२०७५ श्रावण २९

समाचारलाई पुष्टि गर्नको लागि फोटोको आवश्यकता पर्ने भएकाले फोटो पत्रकारिताको महत्व रहेको समूहका सस्थापक सदस्य हरि रेग्मीले बताए । ‘सुरुवाती दिनमा फोटो पत्रकारिता व्यवसायिक थिएन, जोखिमपूर्ण ठाउँमा गएर फोटो लिनुपर्ने थियो,’ उनले भने । 

-मानसखण्ड

जनज्योतिमा घमासान

Image
-२०७५ श्रावण २९

२०७० सालमा विद्यालय प्रशासन र १ जना शिक्षकबीच भएको विवाद बढ्दै गएर जिल्ला शिक्षा कार्यालय समेत विवादमा मुछिएको छ । शिक्षकको तलब निकासा विवादले विद्यालयको खाता बन्द हुँदा अन्य शिक्षकले समेत तलब पाउनबाट वञ्चित हुनुपरेको छ । 

विद्युत् महसुल बक्यौतामा ‘ठूलालाई चैन सानालाई ऐन’

Image
-२०७५ श्रावण २९

समय/समयमा पत्राचार गर्दा समेत नबुझाएको नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका लेखा प्रमुख हर्कबहादुर साउँदले बताए ।‘लामो समयदेखि विद्युत् महुसुल बुझाउने सम्बन्धी पत्राचार गर्दै आएका छौं, बुझाउँदैनन्, नेता ठूलाबडाले नै दिन मान्दैनन्,’ उनले भने ।

कञ्चनपुरमा विद्युत् आपूर्ति सहज हुने

Image
-२०७५ श्रावण २९

विद्युत् प्राधिकरण अत्तरिया ग्रीड शाखाका इन्जिनियर रुपेशकुमार यादवले नयाँ ट्रान्सफर्मर जडानपछि कञ्चनपुरका वासिन्दाले भोग्दै आएको अनियमित विद्युत् कटौतिको समस्या अन्त्य भएको बताए । 

-मानसखण्ड

विद्युत् चोर्ने कर्मचारीलाई झण्डै १२ हजार जरिवाना

Image
-२०७५ श्रावण २९

विद्युत् चोरीको विषयमा बुझ्न गठित छानविन समितिले गिरीले नियम विपरित सर्भिस तार जोडेर प्रयोग गर्ने पाइएपछि कारवाहीको प्रक्रिया अगाडि बढाई गिरीलाई जरिवाना गरिएको इन्जिनियर तथा छानविन समितिका संयोजक राकेशप्रसाद भट्टले बताए । 

अझै बनेन सुखडको रिपिटर टावर

Image
-२०७५ श्रावण २९

 नेपाल टेलिकम धनगढी कार्यालयका कर्मचारीको वेवास्ताको कारण टेलिफोन सेवामा समस्या भोग्नुपरेको सुखडका स्थानीय यज्ञराज तिवारीले बताए । करिब २ वर्षदेखि सुखड, साँडेपानी, पहलमानपुर, जोशीपुर, बौनिया, खैलाड लगायतका क्षेत्रका लागि सुखडमा राखिएको रिपिटर टावरमा समस्या आइरहेको हो ।

सरकारी तलब खाएर कीर्ते धन्दा गर्ने ७ कर्मचारी निलम्बन

Image
-२०७५ श्रावण २९

सरकारी तलब खाएर कानून बमोजिम सेवाग्राहीको सेवा गर्नुपर्ने अञ्चल यातायात व्यवस्था कार्यालय महाकाली, महेन्द्रनगरका सरकारी कर्मचारीले चोरीका सवारीसाधनलाई वैध बनाएर दर्ता गर्नमा सहयोग गरेको संकेत मिलेको छ । सामान्य संकेत होइन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नै शंकाको घेरामा रहेका कर्मचारीलाई निलम्बन गरेको छ ।

-मानसखण्ड

ढेड महिनादेखि विद्युत् अवरुद्ध, सेवाग्राही मारमा

Image
-२०७५ श्रावण २९

 झण्डै ९ मिटर नहर भत्किएपछि १८ सय परिवार करिब डेढ महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।सुर्मादेवी विद्युत् प्रालिले नहर मर्मतमा ढिलासुस्ती गर्दा आफूहरू अन्धकारमा बस्न बाध्य भएको जयपृथ्वी नगरपालिकाका स्थानीय उमाशंकर जोशीले बताए ।

विद्युत् अनियमित हुँदा उपभोक्तामा आक्रोश

Image
-२०७५ श्रावण २९

‘दैनिक लाखौंको कारोबारमा असर परिरहेको छ,’ केवि स्टील तथा फर्निचर उद्योग दिपायलका सञ्चालक केवी साउँदले भने, ‘काम अवरुद्ध हुँदा मिस्त्रीहरू बेरोजगार हुन बाध्य छन् ।’ विद्युत् अवरुद्ध हुँदा होटल व्यवसायी पनि मारमा परेको छ । 

बझाङमा फोन सेवा अवरुद्ध

Image
-२०७५ श्रावण २९

 ‘श्रीमानले विदेशबाट पैसा पठाउने भनेकाले चैनपुर पुगेकी थिए, फोन सम्पर्क भएन । मोवाइलमा टावर आउँछ कि भनेर बसिराखेकी छु,’ चैनपुरमा भेटिएकी सरिता उपाध्यायले भनिन्, ‘६ घण्टा टावरको पर्खाइमा बसे, भइहाल्यो अब घर फर्कन्छु कुनै काम नै भएन ।’