औपचारिक

एक वर्षमा एक हजारभन्दा बढीलाई तालीम

Image
-२०७५ आषाढ २१

व्यावसायिक तथा सीप विकास तालीम केन्द्र महेन्द्रनगरले चालु आर्थिक वर्ष २०७४/७५ मा एक हजार तीन सय जनाले व्यावसायिक तालीम लिएका छन् ।

-रासस

महेन्द्रनगरमा माघ ५ र ६ गते विराट सत्संग समारोह हुने

Image
-२०७५ आषाढ २१

पत्रकार सम्मेलनमा बोल्दै समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विनोदकुमार शर्माले समारोहबाट आध्यात्मिक जागरण र प्रेरणा मिल्ने बताए । ‘विराट सत्संग समारोहको तयारीका लागि काम भइरहेको छ,’ उनले भने । समारोहमा मानव धर्मका प्रणेता सतपाल जी महाराजसहित सय बढी सन्तमहात्मा र हजारौं भक्तजनको सहभागिता हुने जनाइएको छ ।

-मानसखण्ड

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भट्ट सम्मानित

Image
-२०७५ आषाढ २१

फोटो पत्रकार समुह कञ्चनपुरका अध्यक्ष प्रकास भट्टले प्रसंसा पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य श्याम भट्टले पत्रकार हक हितका लागि महासंघबाट भूमिका निर्वाह गर्ने बचन दिए । 

-मानसखण्ड

विश्वविद्यालयको केन्द्रीय कार्यालय खोल्न अनेरास्ववियूको माग

Image
-२०७५ आषाढ २१

अनेरास्ववियूले विद्यार्थीको साझा संस्था स्ववियूको निर्वाचन गर्न, यथाशीघ्र विश्वविद्यालयको आफ्नै पाठ्यक्रम र शैक्षिक निर्देशिका लागू गराउनुपर्ने, शैक्षिक क्यालेण्डर निर्माण गरी सोही बमोजिम लागू गरिनुपर्ने माग गरेको छ ।

-मानसखण्ड

पहिचान खबर पत्रिकाको वार्षिकोत्सवमा रक्तदान

Image
-२०७५ आषाढ २१

कञ्चनपुरको झलारीबाट प्रकाशित हुने पहिचान खबर नेपाली दैनिकले तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । पत्रिका प्रकाशनको तेस्रो वर्ष पूरा भएको अवसरमा पहिचान खबर दैनिकको आयोजना र नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको प्राविधिक सहयोगमा आईतबार झलारीमा रगत संकलन गरिएको हो । 

-मानसखण्ड

असोज १९ गतेदेखि महेन्द्रनगरमा रामलिला हुने

Image
-२०७५ आषाढ २१

भगवान श्रीरामको आदर्श चरित्रलाई जनमानसमा प्रस्तूत गर्ने र आदर्श समाज निर्माणार्थ लामो समयदेखि अवरुद्ध भएको रामलिला २ वर्षयता निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ । साधारणसभामा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी जिल्लाका सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा जोड दिएको छ ।

-मानसखण्ड

बेल्डाँडीमा जल उपभोक्ता संघको भवन उद्घाटन

Image
-२०७५ आषाढ २१

समितिको पाँचौ साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा झण्डै ५६ लाख रुपैयाँ बराबर बजेटमा बेल्डाँडी गाउँपालिका–२ मा नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।

-मानसखण्ड

ट्रक यातायात व्यवसायीको नवौं वार्षिक साधारणसभा सम्पन्न

Image
-२०७५ आषाढ २१

 ‘राष्ट्र निर्माण विकासका लागि ढुवानी यातायात’ भन्ने मूल नाराका साथ सेतीमहाकाली ट्रक यातायात व्यवसायी संघको नवौं वार्षिक साधारणसभा तथा सातौ अधिवेशन शनिबार धनगढीमा सम्पन्न भएको छ ।

-मानसखण्ड

‘विपीको मार्ग दर्शनलाई नेपाली काँग्रेसले विर्सदै’

Image
-२०७५ आषाढ २१

नेपाली काँग्रेसले विपी जयन्तीको अबसरमा बझाङ जिल्ला अस्पतालका विमारीलाई फलफुल वितरण गरेको छ ।अस्पतालका ५० भन्दा बढी विरामीलाई फलफुल वितरण गरिएको विपी चिन्तन प्रतिष्ठानका संयोजक मोतीलाल उपाध्यायले बताए ।

राजमोको चुनावी समिक्षा भेला सम्पन्न

Image
-२०७५ आषाढ २१

चुनावी समिक्षा भेलामा चुनाव सम्बन्धी र पार्टीका अगामी कार्यक्रमको बारेमा छलफल गरेको राष्ट्रिय जनमोर्चा शुक्लाफाँटा नगर समितिका संयोजक विरबहादुर बोहराले बताए ।

-मानसखण्ड

सेवक नेपालद्वारा सरसफाई सामग्री वितरण

Image
-२०७५ आषाढ २१

भीमदत्त नगरपालिकाका १० वटा सरकारी विद्यालयमा सेवक नेपालले गठन गरेका बाल क्लबलाई ५ डस्टविन, ५ डस्टपिटर, ५ झाडु, भलिबल, भलिबल जालि (मेट), फुटबल, ५ रजिस्टर लगायतका सामग्री प्रत्येक क्लबलाई वितरण गरेको सेवक नेपाल कञ्चनपुरका वास सहजकर्ता रुक्मिणी केसीले बताइन् ।

-मानसखण्ड

यातायात कार्यालयको सेवा दुरुस्त बनाउन माग

Image
-२०७५ आषाढ २१

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई नेतृत्वको टोलीसँग जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा शनिबार भएको समन्वयात्मक बैठकका क्रममा यातायात व्यावसायीले कर्मचारी अभावले कामकाज प्रभावित भएको जानकारी दिँदै कर्मचारीको पदपूर्ति गरी कार्यालयको नियमित कामकाज सुचारु गर्न आग्रह गरेका हुन् ।

-मानसखण्ड

पहलमानपुरमा बाढीपीडित विद्यार्थीलाई राहात वितरण

Image
-२०७५ आषाढ २१

कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा रहेको नवज्योति विद्या मन्दिरले बाढी पीडित विद्यार्थीलाई राहत स्वरुप शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत ३ सय २० जना विद्यार्थीलाई राहात स्वरुप शैक्षिक सामग्री वितरण गरिएको विद्यालयका संस्थापक एवम् प्रधानाध्यापक कुलप्रसाद भट्टले जानकारी दिए । 

-मानसखण्ड

विपद्मा परेकालाई कांग्रेस कञ्चनपुरले सहयोग गर्ने

Image
-२०७५ आषाढ २१

नेपाली कांगेस  जिल्ला कार्यसमिति कञ्चनपुरले कैलाली, झापा, सुन्सरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी लगायतका जिल्लामा बाढी, पहिरो र डुवानबाट प्रभावित भएकाहरूको लागि प्रधानमन्त्री राहत कोषमा यथाशक्य सहयोग गर्ने निर्णय गरेको हो ।

रेडियो महाकालीलाई संस्थागत शिक्षा पत्रकारिता पुरस्कार

Image
-२०७५ आषाढ २१

नेपाल पत्रकार महासंघका महासचिव उजुर मगरले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३ तर्फ रेडियो महाकाली र बाजुरा छनौट भएको जानकारी दिए । दुबै रेडियोले संयुक्त रुपमा २५ हजार रुपैयाँ पुरस्कार राशी पाउने बताइएको छ ।

-मानसखण्ड

डा. केसीको समर्थनमा महेन्द्रनगरमा प्रदर्शन

Image
-२०७५ आषाढ २१

स्वास्थ्य शिक्षामा सुधार र पूर्वसहमति अनुरुपको स्वास्थ्य शिक्षा ऐन पारित गर्न माग गर्दै १८ दिनदेखि अनसनरत त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको समर्थनमा महेन्द्रनगरमा प्रदर्शन गरिएको छ ।

-मानसखण्ड

विदेशमा रहेका युवाले रकम संकलन गरी विद्यालयलाई कम्प्यूटर

Image
-२०७५ आषाढ २१

संकलित ९३ हजार ३ सय रुपैयाँ बराबरका ५ थान कम्प्यूटर खरिद गरेर वडा अध्यक्ष हरि गिरीको रोहवरमा रकम संकलन गर्ने युवाका अभिभावकले विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

-मानसखण्ड

आदर्शका २ सय बालबालिकालाई छात्रवृत्ति

Image
-२०७५ आषाढ २१

जिल्ला शिक्षा कार्यालय डोटीको समन्वय तथा वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा सामुदायिक विकास केन्द्र डोटीको आयोजनामा छात्रवृत्ति वितरण गरिएको हो । छात्रवृत्ति आधारभूत तहका बालबालिकालाई विद्यालय शिक्षा पूरा गराउन टेवा पुर्‍याउने उद्देश्यका साथ वितरण गरिएको सामुदायिक विकास केन्द्र डोटीका शिक्षा परियोजना संयोजक रामचन्द्र जोशीले बताए ।

-मानसखण्ड

विमानस्थल सञ्चालन गर्न सरकारलाई ज्ञापनपत्र

Image
-२०७५ आषाढ २१

पर्यटन अभियन्ता तथा सुदूरपश्चिम समृद्धि मार्ग (चैनपुर–ताक्लाकोट सडक खण्ड) दबाब समूहका संयोजक किशोर खड्काको नेतृत्वमा जिल्लाका सांसद तथा पत्रकारसहितको टोलीले पर्यटन मन्त्री जितेन्द्र देवलाई विमानस्थल पिच गरी जहाज सञ्चालनमा ल्याउन लिखित माग गरेका हुन् ।

विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Image
-२०७५ आषाढ २१

युएसएमा काम गर्ने १५ जना नेपालीहरुको समुहले एक लाख बराबरको शैक्षिक सामग्री १ सय जना विद्यार्थीलाई वितरण गरिएको समाजसेवि मदन सार्कीले बताए ।

जिसस कञ्चनपुरमा एमालेको प्यानल विजयी

Image
-२०७५ आषाढ २१

समन्वय समितिको प्रमुख र उपप्रमुखसहित थप ७ जना सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । मुख्य निर्वाचित अधिकृतको कार्यालयले जारी गरेको निर्वाचन कार्यतालिका अन्तर्गत अन्य दलको उम्मेदवारी नपरेपछि एमालेका उम्मेदवारलाई आईतबार निर्वाचित भएको घोषणा गरिएको हो ।

-मानसखण्ड

एमाले भीमदत्त नगरद्वारा जनप्रतिनिधिलाई सम्मान

Image
-२०७५ आषाढ २१

भीमदत्त नगर समन्वय कमिटीले भीमदत्त नगरपालिकाको साउन २४ गते हुने प्रथम नगर सभा सम्बन्धी सुझाव संकलन तथा भीमदत्त नगरपालिका प्रमुख, वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य र वडा सदस्यलाइ बधाई तथा सम्मान गरेको हो ।

-मानसखण्ड

स्पीकिङ्ग आइडलका लागि कृष्णपुर र शुक्लाफाँटाबाट ६ जना छनौट

Image
-२०७५ आषाढ २१

भदौ १ गते महेन्द्रनगरमा हुन गइरहेको ‘स्पीकिङ्ग आइडल’को लागि कृष्णपुरमा भएको कार्यक्रमका सहभागी ४१ जनामध्ये ६ जना पहिलो छनौटमा परेका लियो क्लव अफ महाकाली क्लासिकका अध्यक्ष धिरज जोशीले बताए ।

शुक्लाफाँटाका जनप्रतिनिधिलाई सम्मान

Image
-२०७५ आषाढ २१

  शुक्लाफाँटा नगरपालिकाका सबै वडालाई समेटर सामाजिक सद्भाव सम्बन्धी छलफल गर्नुपर्ने नगरपालिका प्रमुख दिलबहादुर ऐरले बताए । सामुदायिक समितिले नगरवासीका समस्या र पीडा समाधानका लागि संवाद गरेर समाधान गर्न पहल गर्नुपर्ने उनले बताए ।

-मानसखण्ड

सांसद रावलद्वारा भटाकाँटिया स्वास्थ्य चौकीलाई एम्बुलेन्स

Image
-२०७५ आषाढ २१

सांसद रावलले सांसद विकास कोषको रकमबाट खरिद गरेको एम्बुलेन्स स्वास्थ्य चौकीलाई उपलब्ध गराउने भएकी हुन् । दुर्गम ठाउँका बिरामीलाई उपचारमा सहजता होस् भने एम्बुलेन्स प्रदान गरिन लागिएको उनले बताइन् ।