समाज

उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि

Image
-२०७४ चैत्र १८ आइतबार

उपक्षेत्रीय अस्पताल डडेल्धुराले आधुनिक मेशिनसहित फिजियो थेरापी सेवा विस्तार गरे सँगै डडेल्धुरासहित ७ नं प्रदेशका पहाडी जिल्लाका बिरामीलाई थेरापी गर्नका लागि सहज भएको छ ।

-रासस

जारी छ चौधरीको चर्तिकला !

Image
-२०७४ चैत्र १८ आइतबार

घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरका प्रमुख र प्रमुख शिक्षकबीच घम्साघम्सी भइरहेको छ । अनियमित कार्यमा संलग्न रहेका समाचार प्रकाशन हुन थालेपछि घरेलु कार्यालयका हाकिम सहकर्मीलाई सताउन थाले

-होम योगी

किर्ते हस्ताक्षर गरेर ९ लाख हजम

Image
-२०७४ चैत्र १८ आइतबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ शान्तिपुरस्थित शान्ति अधारभूत विद्यालयका निमित्त प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिका अध्यक्षको हस्ताक्षर किर्ते गरी नेपाल राष्ट्रिय बैंकबाट रकम निकासा गरेका छन् । 

-होम योगी

कक्षा ८ का विद्यार्थी पुस्तक बिना परीक्षाको तयारीमा

Image
-२०७४ चैत्र १८ आइतबार

 कक्षा ८ को परीक्षा फागुन २८ गतेदेखि सुरु हुँदैछ । तर, विद्यार्थीले अहिलेसम्म पुस्तक पाएका छैनन् । विद्यालयमा कक्षा ८ मा ६५ जना विद्यार्थी अध्ययनरत छन् ।

-होम योगी

कक्षा ८ को परीक्षा स्थानीय तहले गर्ने, कञ्चनपुरमा तयारी तीब्र

Image
-२०७४ चैत्र १८ आइतबार

जिल्ला शिक्षा कार्यालयले परीक्षा सञ्चालनका लागि आर्थिक सहयोग गर्न नसकिने पत्र पठाएपछि कञ्चनपुरका अधिकांश स्थानीय तहलाई आर्थिक व्यवस्थापन गर्न समस्या भएको बताइएको छ ।

-होम योगी

यसरी भइरहेछ गड्डाचौकीमा अवैध असुली

Image
-२०७४ चैत्र १८ आइतबार

गड्डाचौकीस्थित सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीका सई नारायण थापाले पैसा मागेको स्वीकार गरेका छन् । ‘इन्ट्रि फिस भनेर एक सय रुपैयाँ मागेको हो, इन्ट्री फिस भनेर पर्यटकहरुले आफैले दिने गरेका छन्, पहिला पनि पैसा दिन्थे,’ सई थापाले भने ।

-होम योगी

धरमपुरमा आँखा शिविर हुने

Image
-२०७४ चैत्र १८ आइतबार

माघ २७ गते बेदकोट नगरपालिका वडा नम्बर ५ सामुदायिक स्वास्थ्य ईकाइ कार्यालय धरमपुरमा हुने आँखा शिविरमा सहभागिताका लागि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म नाम दर्ता गर्नुर्पे छ।

-मानसखण्ड

अख्तियार कार्यालयको उपलब्धि : ४ वर्षमा जम्मा ९ मुद्दा

Image
-२०७४ चैत्र १८ आइतबार

स्थापना कालदेखि र आयोगको कार्यालयमा ३ हजार ६ सय ६३ तीन मुद्दा उजुरी परे पनि जम्मा ९ विरुद्ध विशेष अदालतमा मुद्दा चलाइएको हो । आयोगले परेका उजुरीमध्ये गत मंसिरसम्ममा ३ हजार २ सय ३६ फछ्र्यौट गरिसकेको छ भने ४ सय २७ उजुरीमा अनुसन्धान भइरहेको विष्टले बताए ।

-मदन गिरी

व्यक्तिगत लगानीमा धर्मशाला निर्माण

Image
-२०७४ चैत्र १८ आइतबार

महराले धर्मशाला निमार्ण कार्य अन्तिम चरणमा भएकाले राष्ट्रभक्ति जागरण महानुष्ठानका अवसरमा भम्केनी धाम विकास समितिलाई हस्तान्तरण गरिने बताए । महरा जमिन बिक्रि गरेर र्धमशाला निमार्ण गरिरहेका छन् ।

-मदन गिरी

आर्थिक अभावले कृष्ण माध्यमिक विद्यालय बन्द हुने अवस्थामा

Image
-२०७४ चैत्र १८ आइतबार

विद्यालयमा डेस्क बेन्च नहुँदा कक्षा १ देखि ४ सम्म अध्ययनरत्त विद्यार्थी भुईमा बसेर पढ्न बाध्य छन् । विद्यालयसँग आर्थिक स्रोत साधन नभएकाले फनिर्चरको व्यवस्थापन गर्न नसकिएको प्रधानाध्यापक जोशीले बताए । उनका

-होम योगी

जंगली जनावरको आतंक रोक्न सोलार तारबार लागाइने

Image
-२०७४ चैत्र १८ आइतबार

 शुक्लाफाँटा नगरपालिकाले जंगली जनावर नियन्त्रणको लागि योजना तयार गरेर चाडै सोलार तारबार र कंक्रिट जडान गर्ने निर्णय गरेको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जगत सिंहले बताए ।

-मानसखण्ड

स्वास्थ्य संस्थामा निगरानी गरिने

Image
-२०७४ चैत्र १८ आइतबार

कञ्चनपुरका सरकारी स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सर्वसधारण नागरिकले पाए नपाएको बुझ्न प्राथमिक स्वास्थ्य अधिकार तथा सूर्ति नियन्त्रण जिल्ला संजाल कञ्चनपुरले स्वास्थ्य संस्थामा अनुगमन गर्न लागेको हो ।

-मानसखण्ड

स्थानीय जनप्रतिनिधि जुटे सडक विस्तारमा

Image
-२०७४ चैत्र १८ आइतबार

४० वर्षसम्म सडक समेत नपाएको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा अहिले चक्रपथ निर्माण भईरहेको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीका रमेश विकले बताए  । ‘बस्ती बसेको ४० वर्ष भयो, अहिले सम्म गाउँमा गाडी पुगेको थिएन्’ उनले भने । 

-मानसखण्ड

चिसोले छाडा चौपाया मर्दै

Image
-२०७४ चैत्र १८ आइतबार

 भीमदत्त नगरपालिका छाडा चौपाया नियन्त्रणको कामको अन्तिम चरणमा पुगेका बेला फेरि गाउँघरबाट गाई–गोरु बजार ल्याएर नगरपालिका अगाडि छोड्ने क्रम बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लगत्तै वडाहरुमा चौपाया नगरपालिका पुर्‍याए पैसा पाइने हल्ला चलेको बताइएको छ ।

-होम योगी

भीमदत्तमा छाडा चौपाया व्यवस्थापनका लागि संरचना निर्माण सुरु

Image
-२०७४ चैत्र १८ आइतबार

नगरपालिकाले बागफाँटामा ८ विगाहा निजी र १२ विगाहा सरकारी जमिनमा छाडा व्यवस्थापनका लागि तारबार लगाउन सुरु गरेको भीमदत्त नगरपालिकाको १९ नम्बर वडाका वडाध्यक्ष दामोदर महराले बताए । उनका अनुसार भौतिक संरचना निर्माणको लागि सुरुवाती चरणमा तारबारको काम सुरु भइसकेको र लगत्तै गौशाला निर्माणका कार्य थालिने छ ।

-मदन गिरी

कञ्चनपुर दिशामुक्त घोषणाको तयारीमा

Image
-२०७४ चैत्र १८ आइतबार

 क्षेत्रिय खानेपानी सरसफाई तथा स्वच्छता समन्यय समितीले निरिक्षण गरेर जिल्लालाई खुल्ला दिशामुक्त घोषण गर्न स्वकृति दिएपछि जिल्ला खुल्ला दिशामुक्त घोषण गरिने उनले बताए । ‘हामीले मंसिर १० गतेसम्ममा कञ्चनपुरलाई खुल्ला दिशामुक्त घोषणा गर्ने योजना बनाएका छौं’ उनले भने ।

-मदन गिरी

लालपुर्जा दिन पहल गर्नेलाई भोट : मुक्त कमैया

Image
-२०७४ चैत्र १८ आइतबार

 चुनावको समयमा आउने नेताहरु भोट माग्दै समस्या समाधानको आश्वासन दिने गरेकामा अहिलेसम्म समस्या समाधान नभएको भन्दै मुक्त कमैयाले जग्गाको लालपुर्जा बनाउन पहल गरिदिनेलाई सहयोग गर्ने बताएका हुन् ।

-रासस

दक्ष जनशक्ति नहुँदा क्रायोथेरापी प्रयोगविहिन

Image
-२०७४ चैत्र १८ आइतबार

‘गत असारमा खरिद गरेर क्रायोथेरापी मेसिन लिएका हौं, दक्ष जनशक्ति नहुँदा प्रयोगमा ल्याउन सकिएको छैन्’  प्रमुख शिवराज बलायर । नेपाल परिवार नियोजन जिल्ला शाखा कार्यालय कञ्चनपुरमा क्रायोथेरापी मेसिन चलाउन सक्ने तालिम प्राप्त डाक्टर नहुँदा सञ्चालन गर्न नसकिएको उनले बताए ।

-मदन गिरी

कञ्चनपुरलाई धुँवामुक्त गर्ने योजना अलपत्र

Image
-२०७४ चैत्र १८ आइतबार

 कञ्चनपुर ग्रामीण विद्युत् छाता संगठनले धुवाँरहित घर बनाउने जिम्मा लिएको छ । संगठनका संयोजक विरेन्द्र चौधरीका अनुसार कञ्चनपुरलाई सन् २०१७ सम्ममा धुवाँरहित जिल्ला घोषणा गर्ने लक्ष्य राखिएपनि गत बैशाखमा योजनाको दोस्रो चरण समाप्त भएपछि कामकाज रोकिएको बताए । ‘वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबाट नै योजनाको आगामी कार्यविधिका बारेमा कुनै आधिकारिक धारणा नआएकाले योजना अलपत्र परेको छ,’ उनले भने ।

-मानसखण्ड

कञ्चनपुरमा चाडपर्व लक्षित कडा सुरक्षा व्यवस्था

Image
-२०७४ चैत्र १८ आइतबार

सम्भावित घटना हुन सक्ने क्षेत्रमा नागरिक सहायता कक्ष र चेक प्वान्टको स्थापना एवम् थप गस्ती परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए ।  

-मानसखण्ड

म्याद गुज्रेका सामान भेटिएपछि शुभलाभ सप्लायर्समा सिल

Image
-२०७४ चैत्र १८ आइतबार

कञ्चनपुरमा कालोबजारी बढी हुने गरेको पाइएको आपूर्ति राज्मन्त्री कर्णबहादुर विकले बताएका छन् । बिहीबार र शुक्रबार महेन्द्रनगरमा गरिएको अनुगमनबाट कालोबजारी र उपभोक्ता ठगीको समस्या कञ्चनपुरमा देखिएको उनले बताए ।

-होम योगी

अधिकांश पसलमा म्याद गुज्रेका सामान

Image
-२०७४ चैत्र १८ आइतबार

बिहीबार महेन्द्रनगरमा आपूर्ति राज्यमन्त्री कर्णबहादुर विक लगायत विषयगत कार्यालयका कर्मचारी सहितको टोलीले अनुगमन गरिएका अधिकांश पसलमा म्याद नाघेका वस्तु खरिद बिक्री हुने गरेको पाएको छ । अनुगमन गरिएका ७ पसलमध्ये ३ वटा पसलमा म्याद गुजे्रका वस्तु बिक्री गर्ने गरेको पाइएको छ ।

-मानसखण्ड

कर्मचारीको कार्यशैली देखेर आपूर्ति राज्यमन्त्री नै हैरान

Image
-२०७४ चैत्र १८ आइतबार

बजार अनुगमनका क्रममा आवश्यक पर्ने उपकरण र कागजात बिना नै कर्मचारी अनुगमनमा आएपछि राज्यमन्त्री विक हैरान भएका हुन् । अनुगमनमा कर्मचारीको चरम लापरवाही देखिएपछि विषयगत कार्यालयका कर्मचारीलाई राज्यमन्त्रीले झपारेका छन् । 

-मानसखण्ड

सिद्धनाथ विज्ञान क्याम्पसमा हरेक वर्ष लापरवाही

Image
-२०७४ चैत्र १८ आइतबार

गत वर्ष पनि क्याम्पसको लापरवाहीले ‘टिचिङ मेथोडोलोजी’को प्रयोगात्मक परीक्षामा अनुपस्थित भएको देखाउँदा गणित समूहकै बिएस्सी चौथो वर्षमा अध्यनरत सबै विद्यार्थीले फेल भएका विद्यार्थी गोपाल बोहराले बताए ।

-होम योगी

प्रदेशका सञ्चारमाध्यम सशक्त हुनुपर्नेमा जोड

Image
-२०७४ चैत्र १८ आइतबार

 रेडियो महाकालीले महेन्द्रनगरमा आयोजना गरेको ‘संघीय संरचनामा प्रादेशिक मिडियाको आवश्यकता’ विषयक विचार गोष्ठीमा सहभागी अधिकांश वक्ताले प्रदेशका सञ्चारमाध्यम सशक्त हुनुपर्नेमा जोड दिएका छन् ।

-होम योगी