विविध

निर्मला हत्याकाण्डको रहस्य खुल्दै, हत्याराको नाम आईजीपीको खल्तीमा

Image
-२०७५ भाद्र २४

हत्यारा पक्राउ पर्ने संकेत, एक दर्जन प्रहरीको जागिर चट हुने लक्षण , दिलिप आज छुट्न सक्ने, अंगुर जिसीको मिलेमतोको थप प्रमाण प्राप्त

-मानसखण्ड

टीकापुर दोहर्‍याउन खोज्ने त्यो एम्बुलेन्स !

Image
-२०७५ भाद्र २४

एक क्रुद्ध आन्दोलनकारीले महाकाली अञ्चल अस्पतालमा बिरामी पुर्‍याएर झलारी फर्कदै गरेको एम्बुलेन्स कब्जा गरी तीब्र गतिमा फरार भइरहेका बेला सुरक्षाकर्मीहरुले रोक्न नसकेको भएको ठूलो दुर्घटना हुने अनुमान पनि गरिएको छ । 

-मानसखण्ड

यी कुरामा ध्यान नदिए आन्दोलन कसैले मत्थर पार्न सक्दैन !

Image
-२०७५ भाद्र २४

प्रहरी हेडक्वार्टरले कञ्चनपुरका एसपी र डिएसपी ताने पनि नयाँ आउने कमाण्डरका लागि समेत सहज छैन

-मानसखण्ड

प्रधानमन्त्री केपी ओली रिसाउँदा......

Image
-२०७५ भाद्र २४

 प्रधानमन्त्री केपी शर्मा ओली रिसाउँदा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौँ वार्षिक साधारणसभा (सिनेट बैठक) स्थगित भएको छ । उपकूलपति र रजिष्ट्रारले विश्वविद्यालयलाई अधोगतिमा लगेको थाहा पाएपछि प्रधानमन्त्री रिसाएका बालुवाटार स्रोतको कथन छ ।

-मदन गिरी

निर्मला हत्याकाण्ड : सत्य नजिक पुग्दैछ प्रहरी

Image
-२०७५ भाद्र २४

दिनअघि बलात्कारपछि मृत अवस्थामा फेला परेकी १३ वर्षीया निर्मला पन्तको हत्याकाण्डको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सीआईबी) अझै पनि निष्कर्षमा पुग्न सकेको छैन । तर, संकेत र स्रोतका अनुसार अबका केही दिनमैं सीबीआईले घटनाको रहस्योद्घाटन गर्न सक्छ ।

-मानसखण्ड

सबैले गाईगोरु लखेटिरहेका बेला कताबाट आए यी युवा ?

Image
-२०७५ भाद्र २४

सबैतिरबाट छाडा चौपाया लखेट्दै सडकमा पुर्‍याउने चलन बढीरहेका बेला महेन्द्रनरगरका केही युवा भने उदाहरणीय काममा जुटेका छन् । भीमदत्त नगरपालिका– ६ ऐठपुरका भूपेन्द्रराज जोशीको नेतृत्वको समूहले विभिन्न किसिमको चोटका कारण सडकमा छटपटाई रहेका चौपायाको उपचारमा लागेको छ ।

-मानसखण्ड

एक गफाडीको गफमा फस्यो शुक्लाफाँटा नगरपालिका !

Image
-२०७५ भाद्र २४

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित बनहरामा गौशालाको व्यवस्थापन गर्ने जिम्मा लिएका एकजना बेपत्ता भएपछि तारबारमा घेरिएको गाईगोरु मर्न थालेका छन् ।

-भुवन भट्ट

निजी वनका लागि पहिलो पटक लाखौंका विरुवा उत्पादन

Image
-२०७५ भाद्र २४

जिल्ला वन कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७४/७५ मा ११ हजार ८३ हजार विरुवा उत्पादन गरेको छ । जिल्ला वन कार्यालय कञ्चनपुरका प्रमुख शिव प्रशाद शर्माले गत आर्थिक वर्षमा स्थानीय तह र वन कार्यालयले छुट्टाछुट्टै बिरुवा उत्पादन गरी स्थानीयलाई वितरण गरिएको बताए ।

-मानसखण्ड

अदालतमैं अन्धाधुन्ध, लाजै लाग्ने गरी लिलाम मूल्य निर्धारण

Image
-२०७५ भाद्र २४

उच्च अदालतको महेन्द्रनगर ईजलासले लिलाम बिक्री गरेको एक कार अहिले चर्चाको विषय बनेको छ । १३ वर्ष अगाडि मात्रै खरिद गरिएको चालु हालतको कारको न्यूनतम मूल्य र लिलाम रकम आमचर्चाको विषय बनेको हो ।

-मानसखण्ड

यो हो भीमदत्तको ग्राभेल गाथा !

Image
-२०७५ भाद्र २४

भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षको असार २० गतेसम्म विभिन्न वडामा ८ हजार ८ सय ९७ ट्रिप ग्राभेल हालेको छ । दैनिक मानसखण्डका सम्पादक खेम भण्डारीले सूचनाको हकअन्तर्गत प्राप्त गरेका दस्तावेजका अनुसार सो परिमाणमा ग्राभेल हालिएको देखिएको हो ।

-मानसखण्ड

भारततर्फ जान लागेका तीन महिलाको गड्डाचौकीबाट उद्धार

Image
-२०७५ भाद्र २४

कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत हुँदै अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई मंगलबार नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।

-रासस

किन चितुवा हिंस्रक बन्दैछ बैतडीमा ?

Image
-२०७५ भाद्र २४

पछिल्लो समयमा बैतडीमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । खास गरेर चितुवा र मानवबीचको द्वन्द्व बढ्दै गएको जिल्ला वन अधिकृत प्रभात सापकोटाले बताए । विगत सात वर्षको तथ्यांक हेर्ने हो भने चितुवाको आक्रमणबाट २३ जनाको ज्यान गइसकेको छ ।

-रासस

‘बस्ती नरहे सुक्खाबन्दरगाहको के काम ?’

Image
-२०७५ भाद्र २४

स्थानीयवासीले गाउँकै युवक विनय सुनारको अध्यक्षतामा संघर्ष समिति नै गठन गरेर सुक्खाबन्दरगाह निर्माणप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

-रासस

भीमदत्तमा अन्धाधुन्ध : सोझै ३८ लाख झ्वाम

Image
-२०७५ भाद्र २४

भीमदत्त नगरपालिकामा कानुनले तोकेको प्रक्रिया मिचेर लाखौं रुपैयाँ खर्च गरिएको अर्को घटनाको पनि खुलासा भएको छ । कार्यपालिकाका एक सदस्यका अनुसार चालु आर्थिक वर्षमा नगरपालिकाले विभिन्न वडा र जैविक मार्गमा ग्राभेल हाल्दा प्रयोग गरिएका एक्स्काभेटरको भाडा भुक्तानी तोकिएको प्रक्रिया नपुर्‍याई गरिएको छ ।

-भुवन भट्ट

यस्तो क्रिकेट स्टेडियम बन्दै छ महेन्द्रनगरमा !

Image
-२०७५ भाद्र २४

६५ करोड रुपैयाँको लागतमा महेन्द्रनगरमा अन्तर्राष्ट्रिय खेल समेत खेल्न सकिने क्रिकेट स्टेडियम बन्ने भएको छ । केन्द्रीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा महेन्द्रनगरमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन बजेट विनियोजन समेत गरेको छ ।

-मानसखण्ड

एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

Image
-२०७५ भाद्र २४

बाजुराको उत्तरी भेगमा रहेका चार स्थानीय तहका साबिकका ११ गाविसका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रीदाँ टेलिफोन सेवा अवरुद्ध भइ सेवाग्राही मर्कामा परेका छन् ।

-रासस

भीमदत्तको सहरीकरण योजना औपचारिक रुपमा प्रारम्भ

Image
-२०७५ भाद्र २४

भीमदत्त नगरपालिकाले वडा नम्बर ८ तिलाचौरमा फोहर व्यवस्थापन केन्द्र निर्र्माण गर्ने योजना बनाएको छ । तर, तिलाचौरका वासिन्दाले फोहर व्यवस्थापन केन्द्र बनाउन नदिने बताउँदै आएका छन् ।

रैथाने बीउ तथा बाली लोप हुँदै

Image
-२०७५ भाद्र २४

 रैथाने बीउ लोप हुँदै गएपछि उन्नत जातको बीउले उत्पादन बढी दिने भए पनि विभिन्न खालका रोगकीराले संक्रमण गर्ने, समयमा नपाक्ने लगायतका समस्या आइरहेका श्रीकोटका किसान हेमराज गिरीले बताए ।

-रासस

लालझाडीमा क्रिकेट प्रतियोगिता हुने

Image
-२०७५ भाद्र २४

लालझाडी युवा क्लबको आयोजनामा पुनर्वास नगरपालिकाको वडा नम्बर ११ मा राष्ट्रिय माध्यमिक विद्यालयकोे खेल मैदानमा माघ १० गतेदेखि २० गतेसम्म खेल सञ्चालन हुने क्लबका अध्यक्ष काशीराम बोहराले बताए ।

-मानसखण्ड

बल्ल खुल्यो विश्वविद्यालयको ताला

Image
-२०७५ भाद्र २४

विगत १ महिना ७ दिनदेखि ठप्प रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय र विज्ञान तथा प्रविधि संकायको प्रशासनिक काम कारवाही सोमबारदेखि सुचारु भएको छ ।

-मानसखण्ड

गोदावरी धाममा भौतिक पूर्वाधार निर्माण कार्य तीव्र

Image
-२०७५ भाद्र २४

भौतिक संरचनाअन्तर्गत सहरी विकास मन्त्रालयको ५० लाख रुपैयाँ सहयोग र स्थानीय उपभोक्ताको १० लाख रुपैयाँ श्रमदान गरी ६० लाख रुपैयाँको लागतमा गोदावरी धाममा १०८ वटा शिवलिङ्ग निर्माण कार्यको थालनी भएको छ । 

-मानसखण्ड

बुङ्गलका पर्यटकीय स्थल ओझेलमा

Image
-२०७५ भाद्र २४

बझाङको बुङ्गल क्षेत्रका पर्यटकीय स्थल प्रचारप्रसारको अभावले ओझेलमा परेका छन् ।जिल्ला सदरमुकामबाट टाढा र यातायातको पहुँच नहुँदा पर्यटकीय स्थलहरू ओझेलमा परेका हुन् ।

भारतबाट आयात हुने खाद्यान्नको अनुपात वर्षेनी बढ्दै

Image
-२०७५ भाद्र २४

गत आर्थिक वर्ष २०७३/७४ मा अघिल्लो आर्थिक वर्ष ०७२/७३ भन्दा दोब्बर खाद्यान्न आयात भएको छ । सूचना अधिकारी सापकोटाले गत आर्थिक वर्षमा १ हजार ९ सय ९२ क्वीन्टल खाद्यान्न कञ्चनपुर भित्रिएको बताए । 

-मानसखण्ड

सुख्खा बन्दरगाहको कार्य अगाडि बढाउन अध्ययन टोली : कञ्चनपुरमा

Image
-२०७५ भाद्र २४

वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतकोे नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सीतारा कन्सल्ट प्रालिको सम्भाव्यता अध्ययन टोलीले आइतबारदेखि अध्ययनको कार्य शुरु गरेको हो । सम्भाव्यता अध्ययन टोलीका प्रमुख अनिल मरासनीले बन्दरगाह निर्माणका लागि स्थलगत अध्ययनको कार्यलाई अगाडि बढाइएको बताए ।

-रासस