अर्थ

गड्डाचौकी भन्सारद्वारा लक्ष्यभन्दा बढी राजश्व संकलन

Image
-२०७४ चैत्र १८ आइतबार

भन्सार कार्यालय गड्चौकीले चालु आर्थिक बर्षको साउनदेखि चैतसम्म २० करोड ९७ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

-होम योगी

बगरमा भारतीय नागरिकको मनोमानी

Image
-२०७४ चैत्र १८ आइतबार

कञ्चनपुरका विभिन्न नदीका बगरमा तरकारी फलाउने प्रायः भारतीय नागरिक नै छन् । सरसर्ती हेर्दा उनीहरुले अनुमति लिएर खेति गरिरहे जस्तो देखिए पनि त्यो सत्य होइन । वास्तवमा बगरखेतीमा सक्रिय भारतीय नागरिकले मनोमानी काम गरिरहेका छन् ।

-होम योगी

भीमदत्त नगरपालिकाले करिब साढे ५ करोड विद्युत बिल तिर्न बाँकी

Image
-२०७४ चैत्र १८ आइतबार

भीमदत्त नगरपालिकाले सडकवत्तीको मात्रै ५ करोड ३६ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका अनुसार नगरपालिकाले पटक–पटकको ताकेतापछि पनि सो बक्यौता नतिरेको हो ।

-मदन गिरी

जयपृथ्वी नगरपालिकामा स्वच्छता प्राथमिकतामा, ४० करोड बजेट पारित

Image
-२०७४ चैत्र १८ आइतबार

नगरका मेयर विरेन्द्र खड्काले प्रस्तूत गरेको कार्यक्रममा नगर भित्रको पर्यटन, शिक्षा, स्वास्थ्य, आयआर्जन र सीप विकासमा जोड दिएको छ । नगरपालिकालाई मध्यपान धुम्रपान न्यूनिकरण गर्ने पनि लक्ष्य रहेको मेयर विरेन्द्र खड्काले जानकारी दिए ।

-डीबी विष्ट

बझाङमा यार्साबाट ८० लाख ७५ हजार राजस्व संकलन

Image
-२०७४ चैत्र १८ आइतबार

जिल्ला वन कार्यालय बझाङले यार्साबाट ८० लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४/०७५ को १८ गतेसम्म ३ सय २३ किलो यार्सा निर्यात भएको जिल्ला वन कार्यालयका नायव सुब्बा गजाधर जोशीले बताए ।

-डीबी विष्ट

गौमुल गाउँपालिकाको बजेट २२ करोड

Image
-२०७४ चैत्र १८ आइतबार

 बाजुराको गौमुल गाउँपालिकाले नागरिकता र मार्कसिट धितो राखी युवालाई ऋण उपलब्ध गराउने  निर्णय गरेको छ ।   गाउँपालिकाले गाउँसभाबाट आफ्नै व्यवसाय आफैँ रोजगार कार्यक्रम अर्थात् युवा स्वरोजगार कार्यक्रमका लागि ९० लाख  विनियोजन गरेको छ । 

-रासस

कृष्णपुर नगरपालिकाको बजेट ५७ करोड

Image
-२०७४ चैत्र १८ आइतबार

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको प्रथम नगर सभाले चालू आर्थिक वर्ष २०७४/७५ का लागि झण्डै ५७ करोड ६२ लाख अनुमानित बजेट विनियोजन गरेको छ ।

-मानसखण्ड

कञ्चनपुर भन्सारको राजस्व संकलनमा गिरावट

Image
-२०७४ चैत्र १८ आइतबार

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत मदन दाहालले चालू आर्थिक वर्षको साउनमा लक्ष्यको ५० प्रतिशत पनि राजस्व संकलन नभएको बताउँदै जीएसटी प्रणालीले प्रभाव पारेको बताए ।

-मानसखण्ड

बेदकोटको बजेट ४५ करोड बढी

Image
-२०७४ चैत्र १८ आइतबार

नगरपालिकाको आईतबार भएको पहिलो नगर सभामा चालू आर्थिक वर्षको बजेट वक्तव्य पेश गर्दै नगर उपप्रमुख सुशिला सिंहले ४५ करोड ५५ लाख ४४ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरिन् । 

-मानसखण्ड

भीमदत्त नगरपालिकाको बजेट १ अर्ब बढी

Image
-२०७४ चैत्र १८ आइतबार

भीमदत्त नगरपालिकाको प्रथम नगर सभाले नगर क्षेत्रभित्र रहेका जनस्वास्थ्यलाई प्रतिकूल असर पर्ने खालका वस्तुको उपभोग तथा बेचबिखनमा रोक लगाउने निर्णय गरेको छ । 

-मानसखण्ड

अमरगढी नगरपालिकाको बजेट साढे ३२ करोड बढी

Image
-२०७४ चैत्र १८ आइतबार

नगर सभाबाट नगरपालिकाको आर्थिक विकासका लागि कृषि तथा पशुपालन, उद्योग तथा वाणिज्य, पर्यटन, संस्कृति, सहकारी र वित्तीय क्षेत्रका लागि नीति तथा कार्यक्रम समावेश गरिएको छ ।

-ध्रुव विष्ट

कलुवापुरमा दुग्ध चिस्यान केन्द्र स्थापना

Image
-२०७४ चैत्र १८ आइतबार

सहकारीले सञ्चालनमा ल्याएको सो केन्द्रले दैनिक एक हजार लिटर दूध चिस्यान केन्द्रमा भण्डार गरी आवश्यक भएका क्षेत्रमा आपूर्ति गर्छ ।

-रासस

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड

Image
-२०७४ चैत्र १८ आइतबार

उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडले उपमहानगरको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै आब २०७४/०७५ मा लाग्ने कुल एकीकृत सम्पत्ति करको रकममा १५ प्रतिशत छुट दिने व्यवस्था गरिएको जानकारी दिए । 

-रासस

असार सकिएपनि बैंकको भीडभाड कायमै

Image
-२०७४ चैत्र १८ आइतबार

असार मसान्तमा बढी आर्थिक कारोबार हुने भएकाले भीडभाडलाई सामान्य मानिएपनि साउन तेस्रो हप्ता सुरु भइसक्दा समेत बैंकको भीड हटेको छैन । एउटै बैंकले असारमै सेवा दिन नसकेका कारण भीडभाड कायमै रहेको सेवाग्राहीले बताएका छन् । 

-मानसखण्ड

भीमदत्त नगरपालिकाको बजेट साउन २४ गते आउने

Image
-२०७४ चैत्र १८ आइतबार

नगरपालिकाको कार्यपालिका बैंठकले साउन २४ गते नगर सभामा बजेट पेश गर्ने निर्णय गरेको हो । साउन १७ गतेभित्र सबै वडालाई वडा भेलाबाट योजना तथा कार्यक्रम छनोट गरेर कार्यालयमा पठाउन निर्देशन दिइएको नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिंह धामीले बताए ।

-मानसखण्ड

भीमदत्त नगरपालिकाका २० प्रतिशत योजना अधुरै

Image
-२०७४ चैत्र १८ आइतबार

 भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७३/०७४ मा ८० प्रतिशत विकास योजना मात्र सम्पन्न गरेको छ । बाँकी २० प्रतिशत योजना पूरा हुन नसकेको नगरपालिकाले जनाएको छ ।

-मानसखण्ड

अछाममा ट्राफिक कारवाहीबाट ७ लाख राजस्व

Image
-२०७४ चैत्र १८ आइतबार

 अछाममा ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरी करिब ७ लाख राजस्व संकलन गरेको छ ।ट्राफिक नियमको उल्लंघन गर्ने विभिन्न सवारी कारबाहीबाट आर्थिक वर्ष २०७३/७४ मा ६ लाख ९८ हजार ५ सय राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

-खेम भण्डारी

भीमदत्त नगरपालिका राजश्व संकलनमा कमजोर

Image
-२०७४ चैत्र १८ आइतबार

भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा ५ करोड २४ लाख ८९ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ३ करोड ९७ लाख ८ सय २ रुपैयाँ मात्र संकलन गर्न सकेको हो । जुन लक्ष्यको २४ प्रतिशत अर्थात् १ करोड २७ लाख ७८ हजार १ सय ९८ रुपैयाँ कम हो ।

-मदन गिरी

डडेल्धुरामा श्रृंगारिक सामानको व्यापार वृद्धि

Image
-२०७४ चैत्र १८ आइतबार

बजारमा हरियो र पहेंलो रङका चुरा, टीका, पोते, मेहन्दी, रातोमा हरियो फुर्का भएको धागो, हरियो रङको ब्लाउजमा राख्ने घण्टी लगायतका सामग्रीको माग बढेको व्यापारीले बताएका छन् ।

-ध्रुव विष्ट

महाकालीमा १२ प्रतिशत बढी आन्तरिक राजश्व संकलन

Image
-२०७४ चैत्र १८ आइतबार

महाकाली अञ्चलभरि कार्यक्षेत्र रहेको कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा ८७ करोड ६ लाख ८५ हजार राजश्व संकलन गर्ने लक्ष्य पाएकोमा ९७ करोड ४७ लाख ९१ हजार कर संकलन गरेको छ । जुन लक्ष्यभन्दा १० करोड ४१ लाख ६ हजार रुपैयाँ अर्थात् १२ प्रतिशतले बढी हो ।

-मदन गिरी

कञ्चनपुरमा ७१ प्रतिशत बजेट मात्रै खर्च

Image
-२०७४ चैत्र १८ आइतबार

कञ्चनपुरमा आर्थिक वर्ष २०७३/०७४ मा ७१ प्रतिशत बजेट मात्र खर्च भएको छ ।आर्थिक वर्ष २०७३/७४ मा विनियोजित बजेटको ७१ दशमलव ७८ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय महेन्द्रनगरले जनाएको छ ।

-मानसखण्ड

कैलालीमा १ अर्ब ३५ करोड बजेट फिर्ता

Image
-२०७४ चैत्र १८ आइतबार

 कैलालीमा आर्थिक वर्ष २०७३/०७४ मा निकासा भएकोमध्ये १ अर्ब ३५ करोड रुपैयाँ बजेट खर्च हुन नसकी फिर्ता गएको छ । पूँजीगततर्फ ६ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ५ अर्ब १३ करोड खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीले जनाएको छ ।

-सुशील ढुंगाना

कञ्चन बैंकको मुनाफा ११ करोड ५४ लाख

Image
-२०७४ चैत्र १८ आइतबार

महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७३÷०७४ मा ११ करोड ५४ लाख मुनाफा आर्जन गरेको छ । कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लालाई कार्यक्षेत्र बनाई स्थापना भएको क्षेत्रीय स्तरको विकास बैंक कञ्चनपुरले २०७३/०७४ मा २ अर्ब ८२ करोड ३३ लाख ७२ हजार निक्षेप संकलन गरेको छ । 

-मानसखण्ड

ढुकुटी, मिटर व्याज न्यूनीकरणबारे कार्यक्रम

Image
-२०७४ चैत्र १८ आइतबार

ढुकुटी मिटर व्याज न्यूनिकरण सम्बन्धी एक दिने चेतनामूलक कार्यक्रम शनिबार धनगढीमा सम्पन्न भएको छ ।संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा वार्षिक समीक्षासँगै अन्तक्र्रिया भएको हो 

-सुशील ढुंगाना

जुड्डी खोलाबाट २ सय किलोवाट विद्युत् उत्पादन

Image
-२०७४ चैत्र १८ आइतबार

झरो, दियालो र टुक्कीको भरमा रात काट्दै आएका बाजुरावासीले गोत्रीमा रहेको जुड्डीखोला पावरहाउसबाट २ सय किलोवाट विद्युत् उत्पादन भएपछि अब उज्यालो पाउने आश गरेका छन् । 

-दयाराम पण्डित