खेलकुद

विराटनगरविरुद्ध महेन्द्रनगरको शानदार जित

Image
-२०७४ चैत्र १८ आइतबार

धनगढीस्थित संघीय प्रहरी ईकाईको क्क्ए क्रिकेट मैदानमा आज भएको खेलमा महेन्द्रनगरले विराटनगर किङ्सलाई ३३ रन र अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गरे ।

-मानसखण्ड

कञ्चनपुरका खेलाडी बक्सिङको क्वार्टरफाइनलमा

Image
-२०७४ चैत्र १८ आइतबार

योङ स्टार बक्सिङ कल्बको आयोजनामा काठमाडौंमा जारी गणेशमान स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितमा कञ्चनपुरका बक्सिङ खेलाडी महेन्द्र चन्द र रामबहादुर थापा क्वार्टरफाइनलमा पुगेका छन् ।

-मानसखण्ड

बझाङमा खुला भलिबल प्रतियोगिता हुने

Image
-२०७४ चैत्र १८ आइतबार

बझाङको प्रशिद्ध मेला शिलदेवीको अवसर पारी बझाङ उद्योग वाणिज्य संघले महिला पुरुष खुला भलिबल प्रतियोगिता र डेउडा प्रतियोगिता गर्ने भएको छ ।

-डीबी विष्ट

बेदकोटमा टी–ट्वान्टी आदर्श कप हुने

Image
-२०७४ चैत्र १८ आइतबार

आदर्श युवा समाजको आयोजनामा बेदकोट नगरपालिका–१ हात्तिथलामा असोज ५ गतेदखि १३ गतेसम्म क्रिकेट प्रतियोगिता हुने आदर्श युवा समाजका अध्यक्ष विरेन्द्र बोहराले बताए ।

-मानसखण्ड

हिमालयन र कैलाली जिल्ला क्रिकेट एकेडेमी विजयी

Image
-२०७४ चैत्र १८ आइतबार

महेन्द्रनगरमा जारी स्व. पत्रकार कर्ण बोहरा स्मृति कप क्रिकेट अन्तर्गत आईतबार भएको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमी ‘ए’ काठमाडौंले जित हात पारेको छ ।

-मानसखण्ड

स्वर्गीय पत्रकार कर्ण बोहरा स्मृती कपमा कञ्चनपुर क्रिकेट एकेडेमीले विजयी

Image
-२०७४ चैत्र १८ आइतबार

आइतबार भएको पहिलो खेलमा कैलाली क्रिकेट एकेडेमीलाई १ सय २३ रनले पराजित गर्दै कञ्चनपुर क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको कञ्चनपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षेतीमा १ सय २ रन बनाएको थियो । भीम सार्कीले ७५ रनको महत्वपुर्ण पारि खेले ।

-मानसखण्ड

डीसीए क्रिकेटको उपाधि ऐश्वर्यलाई

Image
-२०७४ चैत्र १८ आइतबार

धनगढीमा सञ्चालित डीसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि ऐश्वर्य विद्या निकेतनले जितेको छ । बिहीबार भएको फाइनल खेलमा लिटिल फ्लावर स्कूललाई ४ विकेटले पराजित गर्दै ऐश्वर्यले उपाधि जितेको हो ।

-मानसखण्ड

ग्ली एकेडेमी र ब्रोडभिजन लिग चरणमा

Image
-२०७४ चैत्र १८ आइतबार

डीसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा क्यास्पीयन एकेडेमी र ब्रोडभिजन स्कूल लिग चरणमा प्रवेश गरेको छ ।  बिहीबार भएका खेलमा विजयी हुँदै दुबै टिम अन्तिम ८ मा प्रवेश गरेका हुन् । हारसँगै क्यास्पीयन एकेडेमी र ज्योति स्कूल भने प्रतियोगिताबाट बाहिरिएका छन् । 

-मानसखण्ड

डीसीए क्रिकेट : एक्सीस विद्या आश्रम र ग्यालेक्सी स्कूल विजयी

Image
-२०७४ चैत्र १८ आइतबार

धनगढीमा जारी डीसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा एक्सीस विद्या आश्रम र ग्यालेक्सी स्कूल विजयी भएका छन् ।

-मानसखण्ड

भलिबलको उपाधि सशस्त्र प्रहरीको पोल्टोमा

Image
-२०७४ चैत्र १८ आइतबार

गणतन्त्र दिवसको अवसरमा डडेल्धुरामा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीले हात पारेको छ ।

-ध्रुव विष्ट

भेट्रान कपको उपाधि आयोजक अत्तरियालाई

Image
-२०७४ चैत्र १८ आइतबार

अत्तरिया । अत्तरियामा सञ्चालित पीएफए भेट्रान कप क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पीएफए स्पोर्टस् क्लब अत्तरियाले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा टिम महेन्द्रनगरलाई ७ विकेटले पाखा लगाउँदै अत्तरियाले उपाधिमाथि कब्जा जमाएको हो ।

-मानसखण्ड

डीसीए अन्तर विद्यालय क्रिकेट : जेसीज र सिद्धार्थ विजयी

Image
-२०७४ चैत्र १८ आइतबार

धनगढी । डीसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा जेसीस एभरेस्ट र सिद्धार्थ शिशु सदन विजयी भएका छन् । पहिलो खेलमा जेसीजले शारदा उच्च माविलाई ७ रनले पराजित गरेको हो । टस जितेर व्याटिङ गरेको जेसीजले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ११ रन बनायो ।

-मानसखण्ड

महेन्द्रनगरमा सुदूर र मध्यपश्चिमको पहिलो बक्सिङ रिङ

Image
-२०७४ चैत्र १८ आइतबार

महेन्द्रनगर । महेन्द्रनगरस्थित कबर्ड हलमा रहेको बक्सिङ प्रशिक्षण केन्द्रमा रिङ जडान गर्न थालिएको छ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा क्षेत्र नम्बर ४ का सांसद रमेश लेखकको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट प्रदान गरेको १० लाख रुपैयाँ र जिल्ला बक्सिङ संघ कञ्चनपुरको २ लाख रुपैयाँ लगानीमा बक्सिङ रिङ जडान गर्न थालिएको हो ।

-मानसखण्ड

अन्तर विद्यालय क्रिकेट : ग्ली एकेडेमी र इमरेड एकेडेमीको जित

Image
-२०७४ चैत्र १८ आइतबार

धनगढी । धनगढीमा जारी डीसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा धनगढीको ग्ली एकेडेमी र इमरेड एकेडेमी विजयी भएका छन् । पहिलो खेलमा ज्ञान निकेतनलाई २० रनले पराजित गर्दै ग्ली एकेडेमी दोस्रो चरणमा प्रवेश गरेको हो ।

-मानसखण्ड

रंगशाला र डडेल्धुरा क्रिकेट मैदानको डीपीआर तयार

Image
-२०७४ चैत्र १८ आइतबार

डडेल्धुरा । डडेल्धुरामा उग्रतारा रंगशाला र डडेल्धुरा क्रिकेट मैदानको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । निर्माणका लागि सर्वे र परीक्षण भएको र डीपीआर पनि तयार भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख डम्बर भण्डारीले जानकारी दिए ।

-ध्रुव विष्ट

डीसीए अन्तर विद्यालय क्रिकेट : क्यास्पियन र लिटिल फ्लावर विजयी

Image
-२०७४ चैत्र १८ आइतबार

धनगढी । धनगढीमा सुरु भएको डीसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा क्यास्पियन एकेडेमी र लिटिल फ्लावर इङ्गलिस बोर्डिङ स्कूलले विजयी सुरुवात गरेका छन् । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा सुरु भएको अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा बुधबार भएको पहिलो खेलमा मालिका स्कूललाई ८ विकेटले पाखा लगाउँदै क्यास्पियन एकेडेमी दोस्रो चरणमा प्रवेश गरेको हो ।

-मानसखण्ड

ब्याडमिन्टन प्रतियोगितामा कञ्चनपुर तृतीय

Image
-२०७४ चैत्र १८ आइतबार

महेन्द्रनगर । डीडीसी कप इन्टर स्कूल ओपन ब्याडमिन्टन टुनामेन्ट बुधबार बाँकेमा सम्पन्न भएको छ ।जिल्ला समन्वय समिति बाँकेको आयोजना एवं जिल्ला ब्याडमिन्टन संघ बाँकेको सहकार्यमा जेठ ८ गतेबाट सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

-मानसखण्ड

ओलिगाउँ क्रिकेटको उपाधि आयोजकको कब्जामा

Image
-२०७४ चैत्र १८ आइतबार

अछाम । अछामको ओलिगाउँमा सम्पन्न क्रिकेट प्रतियोगिताको उपाधि आयोजक मंगला विकास क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा ककरसात एकता संघ रिडिकोटलाई २ विकेटले पराजित गर्दै ओलिगाउँ उपाधि जित्न सफल भएको हो ।

-मानसखण्ड

धनगढीमा इण्डो–नेपाल कराँते प्रतियोगिता हुने

Image
-२०७४ चैत्र १८ आइतबार

धनगढी । आगामी जेठ १२ र १३ गते धनगढीमा ‘गोपाल–राजु इण्डो–नेपाल कराँते प्रतियोगिता’ आयोजना हुने भएको छ । सुदूरपश्चिममा कराँतेका संस्थापक गोपाल खड्का र खेलाडी राजु लामाको स्मृतिमा सुदूरपश्चिमांञ्चल गोजुरियो कराँते दो संघ तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

-मानसखण्ड

अत्तरियामा भेट्रान कप क्रिकेट प्रतियोगिता हुने

Image
-२०७४ चैत्र १८ आइतबार

अत्तरिया । कैलालीको अत्तरियामा आगामी जेडमा पीएफए भेट्रान कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्ले फर स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा जेठ ५ गतेदेखि १५ गतेसम्म भेट्रान कप हुने भएको हो । प्रतियोगितामा धनगढी, महेन्द्रनगर, गुलरिया, टीकापुर, लालबोझी, डडेल्धुरा लगायतका १६ टिमको सहभागिता रहने क्लबका अध्यक्ष सन्तोष भट्टले जानकारी दिए ।

-मानसखण्ड

अत्तरिया महिला क्रिकेटको उपाधि काठमाडौंलाई

Image
-२०७४ चैत्र १८ आइतबार

धनगढी  । कैलालीको अत्तरियामा सञ्चालित रुस्लान अत्तरिया कपको उपाधि राइजिङ्ग क्रिकेट वुमन काठमाडौंले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा विभागीय टोली एपीएफलाई पराजित गर्दै काठमाडौंले उपाधि हात पारेको हो ।

-मानसखण्ड

रुस्लान अत्तरिया कप : फाइनलमा एपीएफ र काठमाडौं भिड्ने

Image
-२०७४ चैत्र १८ आइतबार

सोमबार भएको सेमिफाइनलमा एपीएफले कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले तथा काठमाडौंले झापा क्रिकेट एकेडेमीलाई ९ रनले किनारा लगाउँदै उपाधिको भिडन्तको भेट पक्का गरेका हुन् । बैशाख २१ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ ।

-मानसखण्ड

अत्तरिया कपबाट कञ्चनपुर ‘आउट’

Image
-२०७४ चैत्र १८ आइतबार

शुक्रबार र शनिबार लगातार दोस्रो पराजयपछि कञ्चनपुर लिग चरणबाट बाहिरिएको हो । अत्तरियास्थित एपीएफ मैदानमा भएको खेलमा मिलन एकेडेमी झापाले कञ्चनपुर–११ लाई २७ रनले किनारा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

-मानसखण्ड

रुस्लान अत्तरिया कप महिला क्रिकेट सुरु

Image
-२०७४ चैत्र १८ आइतबार

युनाइटेड अत्तरिया स्पोर्टस क्लबको आयोजनामा भएको प्रतियोगितामा विभागीय टोली एफिएफले विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा विभागीय टोली एपीएफले मिलन क्रिकेट एकेडेमी झापालाई ७ विकेटले पराजित गरेको हो । अत्तरियास्थित एपीएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मिलन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ९३ रन बनायो ।

-मानसखण्ड

‘डीपीएलले नेपाली क्रिकेटलाई नै दियो ऐतिहासिक मोड’

Image
-२०७४ चैत्र १८ आइतबार

आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी १ करोड ६७ लाख रुपैयाँ प्रायोजक सहप्रयोजक प्रवद्र्धक लगायतवाट आम्दानी भएकोमा १ करोड ८२ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

-मानसखण्ड