प्रदेश

बाजुराको बुढीगंगा नगरपालिकाले किसानलाई पेन्सनको सुविधा दिने

Image
-२०७६ श्रावण ०३

बाजुराको बुढीगंगा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताएका छन् ।

-मानसखण्ड

लिज घोटाला : अर्बौको घोटाला गर्ने यी व्यक्ति बचाउने प्रयास

Image
-२०७६ श्रावण ०३

नेपाल सरकारले ३ फागुनको मन्त्रिपरिषद् बैठकबाट महेन्द्रनगर नगर विकास समितिको जग्गामा अवैध लिज र भाडाको आधारमा बनेका संरचना भत्काउने तथा गैरकानुनी तरिकाले जारी गरिएका लालपूर्जा बदर गरी तिनमा बनेका संरचना हटाउने नीतिगत निर्णय गरेको छ ।

-मानसखण्ड

लिज घोटाला : विरोधको झण्डा उठाउँदै युवासंघ

Image
-२०७६ श्रावण ०३

 तत्कालिन नेकपा एमालेको जनसंगठन युवा संघ नेपालले महेन्द्रनगर नगर विकास समितिको लिज घोटाला प्रकरणबारे चासो देखाउन थालेको छ । 

-मानसखण्ड

मेयरहरुले आलटाल गरिरहँदा अदालतको हस्तक्षेप

Image
-२०७६ श्रावण ०३

 कञ्चनपुरका छाडा चौपायाको समस्या रहेको स्थानीय तहलाई १५ दिनभित्रमा त्यसको व्यवस्थापन गर्न उच्च अदालत दिपायलको महेन्द्रनगर ईजलासले आदेश जारी गरेको छ ।

-मदन गिरी

निर्मला हत्याकाण्ड : अझै पनि प्रमाण मेटाउने काम रोकिएन

Image
-२०७६ श्रावण ०३

निर्मला हत्याकाण्डको प्रमाण मेटाउने काम अझै पनि जारी रहेको आशंका उत्पन्न भएको छ । दैनिक मानसखण्डले १ असोजमा होटल ओपेरा अगाडिलगायत महेन्द्रनगर बजारका १६ मध्ये सात क्यामेरा रहस्यमयी तरिकाले निर्मला हत्याकाण्डपछि बिग्रेका समाचार दिएको एक दुई दिनमैं होटल ओपेराको गेटसमेत पूरा कभर गर्न जडित क्यामेरा नै गायब भएको छ । अन्य क्यामेराको अवस्थाबारे नगरपालिका र प्रहरी नै जानकार छैनन् ।

-मानसखण्ड

लिज घोटाला : कांग्रेसले उछिन्यो, भत्काउनै पर्ने एजेण्डा

Image
-२०७६ श्रावण ०३

नेपाली कांग्रेस कञ्चनपुरले महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जमिन अवैधानिक ढंगबाट लिजमा दिएको प्रकरणप्रति आपत्ति जनाउँदै सो जग्गामा बनेका अवैध संरचना भत्काउनुपर्ने माग गरेको छ ।

-मानसखण्ड

निर्मला हत्याकाण्ड : कहाँ गायब भए बुढाऐर ?

Image
-२०७६ श्रावण ०३

 निर्मला हत्याकाण्डको अनुसन्धानमा नेपाल प्रहरीले बाहिरी रुपमा सक्रियता देखाइरहेको भए पनि अन्तर्यमा नेपाल प्रहरीले नै केही तथ्य लुकाउने प्रयास गरिरहेको पाइएको छ ।

-मानसखण्ड

निर्मला हत्याकाण्ड बारे अर्को खुलासा !

Image
-२०७६ श्रावण ०३

भीमदत्त नगरपालिकाले बजार क्षेत्रमा जडान गरेका १६ मध्ये ७ सीसी क्यामेरा एकसाथ बन्द भएको खुलासा । साउन १० गतेपछि होटल ओपेरा–उल्टाखाम मार्गका सबै क्यामरा बेकामे बने । ती क्यामरातर्फ सीआइबी र उच्चस्तरीय समितिको पनि ध्यान गएन ।

-मानसखण्ड

निर्मला हत्याकाण्ड : राजिनामा दिएर हिरो बनेका केसीको नाटकको यथार्थ !

Image
-२०७६ श्रावण ०३

निर्मला हत्याकाण्डको छानविनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिका सदस्य विरेन्द्र केसीको राजिनामा र फेरि काममा फर्केको घटना रहस्यपूर्ण देखिएको छ ।

-मानसखण्ड

निर्मलाको हत्यारा कठघरा नजिक !

Image
-२०७६ श्रावण ०३

भदौ ५ देखि ७ गतेसम्म चलेको जनताको आन्दोलनका क्रममा ‘बलात्कारी’ भन्दै केही व्यक्तिको नामसहित नारावाजी गरिएको थियो । साथै, सञ्चारमाध्यममा पनि केही व्यक्तिलाई इंगित गरिएको थियो । प्रहरीलेका सामु ती व्यक्तिको रगतका नमुना संकलन गरेर प्रयोगशालामा पठाउनुको विकल्प छैन ।

-मानसखण्ड

 मिलेन दिलिपको डीएनए, आजै रिहा हुने सम्भावना

Image
-२०७६ श्रावण ०३

निर्मला पन्तको भेजाइनल स्वाब (योनीभित्रको तरलबस्तु)मा रहेको बलात्कारीको डीउनए र दिलिपसिंह विष्टको डीएनए फरक भएको पाइएको छ ।

-मानसखण्ड

निर्मला हत्याकाण्ड : प्रधानमन्त्रीलाई झुठो बोलाउने को ?

Image
-२०७६ श्रावण ०३

पंक्तिकारजस्ता व्यक्तिलाई केपी ओलीजस्तो व्यक्तिको यो ओरालोयात्रा रहस्यको विषय बनिरहेको थियो । भिजन, मिसन र कमिटमेन्ट पर्याप्त छ तर वातावरण किन बनिरहेको छैन भन्ने प्रश्नले घोच्ने गरेको थियो । योग्य र सक्षम व्यक्ति पनि उहाँसँग छन् तर उहाँको रथ किन अगाडि बढ्न सकिरहेको छैन भन्ने जिज्ञासाले पनि सताइरहेको थियो । तर, निर्मला हत्याकाण्डका क्रममा भने ती सबै प्रश्न, पीडा र जिज्ञासाको एकमुष्ठ जवाफ पाइएको छ ।

-खेम भण्डारी

अन्यथा फेरि महेन्द्रनगरमा आन्दोलन भड्किन सक्छ !

Image
-२०७६ श्रावण ०३

 निर्मला हत्याकाण्डको छानविनका गठित उच्चस्तरीय समितिको म्याद सकिन एक साता पनि बाँकी छैन । १० भदौबाट काम सुरु गरेको समितिको २५ भदौमा म्याद सकिने दिन नजिकिंदै गर्दा महेन्द्रनगरमा व्यग्रता पनि बढ्दो छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समेत १५ दिनको म्याद दिएर आन्दोलनको चेतावनी दिएको अवस्थालाई दृष्टिगत गर्दा अवस्था सम्वेदनशील देखिन्छ ।

-मानसखण्ड

निर्मला हत्याकाण्ड : प्रहरीले यसरी मेटायो प्रमाण (भीडीओ)

Image
-२०७६ श्रावण ०३

निर्मला पन्तको शव पाइएलगत्तै उनको शरीर र घटनास्थलबाट प्रमाण मेटाउन थालिएको खुलासा भएको छ । मानसखण्डलाई प्राप्त एक भिडियोमा ११ साउनमा प्रहरी शव पाइएको स्थलमा पुग्नेवित्तिकै प्रमाण नष्ट गर्ने काम सुरु भएको प्रमाणित भएको छ ।

-मानसखण्ड

निर्मला हत्याकाण्ड : पाँच हजार फेसबुक आकाउन्ट छानबिनमा

Image
-२०७६ श्रावण ०३

निर्मला हत्या काण्डको बारेमा शंकास्पद अभिव्यत्ति फेसबुकवालमा लेख्ने पाँच हजार प्रयोगकर्ता उच्च स्तरिय छानबिन समितिको दायरामा आउने भएका छन् । उच्च स्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीका अनुसार आफ्नो फेसबुकवालामा घटनासँग जोडिएका शंकास्पद अभिव्यक्तिले लेख्ने प्रयोगकर्तालाई साईबर क्राईम विभागसँगको सहकार्य कार्य छानबिन गरिने छ ।

-मदन गिरी

यस कारण फेरि भड्किन सक्छ आन्दोलन !

Image
-२०७६ श्रावण ०३

डिएसपी जीसी र जिल्ला प्रहरी कार्यालयका अन्य अधिकृत तथा सीआइबीलाई सहयोग गर्न खटाइएका इलाका प्रहरी कार्यालय गड्डाचौकीका सई डिगरदेव पन्तलाई निलम्बन गर्नुपर्ने मागसहित फेरि आन्दोलन उठ्न सक्ने सम्भावना देखिएको छ ।

-मदन गिरी

बम दिदीबहिनी पक्राउ

Image
-२०७६ श्रावण ०३

प्रहरीले निर्मला हत्याकाण्डमा सूत्रका रुपमा रहेका बम दिदीबहिनीलाई पक्राउ गरेको समाचार प्राप्त भएको छ ।

-मानसखण्ड

निरु पालले माग गरिन संसदीय समिति

Image
-२०७६ श्रावण ०३

सांसद निरु पालले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै भर्खरै निर्मला हत्याकाण्डमा संसदीय छानविन समिति बनाएर पठाउन माग गरेकी छन् ।

-मानसखण्ड

महेन्द्रनगर शान्त तर आशंकित हत्यारा निकटका तत्व सल्बलाउँदै, बम दिदीबहिनीको सुरक्षाको चिन्ता बढ्दो

Image
-२०७६ श्रावण ०३

निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरीको आश्चर्यजनक लगातार तीन दिन व्यवहारविरुद्ध अशान्त रहेको महेन्द्रनगर आज भने सामान्य हुन थालेको छ । तर, आन्दोलनकारीले आशंका गरेका हत्याराका निकट मानिएका केही व्यक्ति र एसपी डिल्ली पन्तको पक्षमा रहेको समूहले फेरि अराजकता मच्चाउने प्रयास गरिरहेको गन्ध पाइएको छ ।

-खेम भण्डारी

तिमी जित्दैछौ निर्मला  !

Image
-२०७६ श्रावण ०३

सीडीओ, एसपी, डीएसपी झिकिए, तीन डीआइजीसहितको छानविन समति महेन्द्रनगर आउँदै, भोलिसम्म संसदीय समिति पनि बन्ने, करफ्यू नलाग्ने सम्भावना

-मानसखण्ड

यस्तो छ आन्दोलनले तनावग्रस्त महेन्द्रनगरमा !

Image
-२०७६ श्रावण ०३

किन टाउको थैलो पहिराइएको थियो दिलिपको ?, सीआईबीको पनि बेइज्जती, प्रशासन पनि चाल चल्दै, अझै चेताएन प्रहरी, दिलिपको बयान लिन नमिल्ने, बल्ल दायरामा आए बम दिदीबहिनी

-खेम भण्डारी

बम दिदीबहिनीको घर आक्रमण गर्न हजारौंको भीड एकत्रित, भगतपुर क्षेत्र तनावग्रस्त

Image
-२०७६ श्रावण ०३

आन्दोलन नेतृत्वविहिन हुँदा स्थानीय प्रशासन समस्यामा, कर्फयूको सम्भावना

 

निर्मला हत्याकाण्डको एक मात्र अभियुक्त भन्दै मानसिक रुपमा असन्तुलित दिलिपसिंह विष्टलाई प्रहरीले सार्वजनिक गरेपछि सुरु भएको आन्दोलन आज झन् सघन र उग्र भएको छ । आन्दोलनकारीले महेन्द्रनगर सहर क्षेत्रका ठाउँ–ठाउँमा प्रदर्शन गर्दै टायर बालर विरोध गरिरहेका छन् ।

-मानसखण्ड

तनावग्रस्त महेन्द्रनगर : एसपी विष्टलाई बलात्कारी भन्दै नाराबाजी र प्रदर्शन

Image
-२०७६ श्रावण ०३

आन्दोलन चर्कदो, प्रहरी व्यापक बल गर्दै, अनिश्चितकालिन यातायात तथा बजार बन्दको घोषणा, स्वस्फूर्त आन्दोलनमा हजारौंको सहभागिता

-खेम भण्डारी

निर्मला हत्याकाण्ड :  हत्पतमा लतपत गर्‍यो प्रहरीले

Image
-२०७६ श्रावण ०३

विश्वास नै नलाग्ने वातावरण बनायो प्रहरीले । न तर्क दियो, न प्रमाण । अत्तालिएका थिए प्रहरी अधिकारीहरु ।

-मानसखण्ड

निर्मला हत्याकाण्ड : झन्–झन् रहस्यमयी बन्दै

Image
-२०७६ श्रावण ०३

मानवअधिकार आयोगले थाल्यो छानविन । आन्दोलन झन् सशक्त बनाउने तयारी

१३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना झन्–झन् रहस्यमयी बन्दै गएको छ । नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सीआइबी) समेत हत्यारा पत्ता लगाउन असफल हुने सम्भावना बढेपछि महेन्द्रनगरमा आन्दोलनको तापक्रम पनि बढ्न थालेको छ ।

-मानसखण्ड