अवैध रुपमा निर्माण गरिएका भौतिक संरचना केही भत्काइने, केही बचाइने नगर विकास समितिले तयार पारेको कार्यविधिमा उल्लेख छ ।
कञ्चनपुरका आरक्ष पीडितलाई थ्रेसरबाट गहुँ चुट्न दिन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकलाई निर्देशन दिएका छन् ।
बाजुराको उत्तरी भेगमा रहेका चार स्थानीय तहका साबिकका ११ गाविसका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रीदाँ टेलिफोन सेवा अवरुद्ध भइ सेवाग्राही मर्कामा परेका छन् ।
शुक्लाफाँटा वन्यजन्तु आरक्ष निकुञ्जमा स्तरोन्नतिपछि स्थानीय र राज्यकोतर्फबाट प्रचारप्रसार हुँदा पर्यटकको संख्यामा बृद्धि
आरक्ष विस्तारका क्रममा विस्थापित भएका परिवारको बसोबास रहेको ढक्का शिविरमा पुगेर मन्त्री मगरले आफूले वन मन्त्री शक्ति बस्नेतसंग कुराकानी गरिसकेको बताउँदै समस्या सामाधान हुने आवश्वासन दिइन् ।
भन्सार कार्यालय गड्चौकीले चालु आर्थिक बर्षको साउनदेखि चैतसम्म २० करोड ९७ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालय राख्ने तमाम् विकल्प हुँदाहुदै जनप्रतिनिधिबीच कुरा नमिल्दा महाकाली नगरपालिकाको कार्यालय भाडामा सञ्चालन हुँदै आएको छ ।