निर्मला हत्याकाण्ड : चक्रदेव उम्किए प्रहरीको चंगुलबाट, आन्दोलन झन् बढ्दै

निर्मला हत्याकाण्ड : चक्रदेव उम्किए प्रहरीको चंगुलबाट, आन्दोलन झन् बढ्दै

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको सुझबुझका कारण १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा फसाउन खोजिएका चक्रदेव वडू बिहीबार रिहा भएका छन् । 

-मानसखण्ड
Image

 प्रधानमन्त्री केपी शर्मा ओली रिसाउँदा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौँ वार्षिक साधारणसभा (सिनेट बैठक) स्थगित भएको छ । उपकूलपति र रजिष्ट्रारले विश्वविद्यालयलाई अधोगतिमा लगेको थाहा पाएपछि प्रधानमन्त्री रिसाएका बालुवाटार स्रोतको कथन छ ।

-मदन गिरी
Image

कञ्चनपुरको दक्षिणी बेल्डाँडी गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाई मुख्य प्राथमीकतामा राखेर काम गरिरहेको छ । जिल्लाकै दुर्गम तथा भौतिक पूर्वाधारको अभाव रहेको गाउँपालिले स्थानीय तहको सरकार बनेसँगै भौतिक पूर्वाधारमा जोड दिएको हो ।

-मदन गिरी